प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
ओलीले केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले ओलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन् ।
सुशासन कायम गर्न र बन्द सामाजिक सञ्जाल खुलाउन माग गर्दै सोमबार भएको प्रदर्शनमा सरकारले दमन गरेपछि ओलीमाथि राजीनामा गर्ने चर्को दबाब थियो । यहीबीच उनले राजीनामा बुझाएका हुन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया