प्रदर्शनकारीबाट कुटिए देउवा र आरजु
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।
बूढानीलकण्ठस्थित निवासबाट प्रदर्शनकारीले उनीहरूलाई नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् ।
प्रदर्शनकारीको नियन्त्रणमा रहेका उनीहरूको अनुहारलगायतमा रगत लत्तपत्तिएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया