NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

वानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जना सेनाद्वारा पक्राउ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। मंगलबार राति काठमाडौँको बानेश्वरस्थित बैंकमा लुटपाट गर्ने प्रयत्नमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।

पछिल्लो अस्थिर परिस्थितिको लाभ उठाउँदै बैंक लुटपाटमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जेन जेड आन्दोलन उग्र बन्दै जाँदा उपत्यकामा दिनभर तोडफोड र आगजनीसँगै लुटपाटसम्बन्धी घटनाहरू पनि बाहिरिएका थिए।

 

ताजा अपडेट

नेपालवाच विशेष