काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन हर प्रयास गरिरहेको बताएका छन्।
आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न विचार, विमर्श गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया