असोज २ गतेसम्म नेप्से बन्द हुने
काठमाडौ – धितोपत्रको दोश्रो बजारको कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शुक्रबार सुचना जारी गर्दै सो जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिमा असोज २ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने भएको हो।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम आज मिति २०८२/०५/२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२/०५/२९ देखि २०८२/०/०२ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया