NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौँ – नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्नेछिन्। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिने तयारी गरिएको छ।

शुक्रबार शपथपछि नै पदभार लिने योजना रहेपनि ढिलाइका कारण स्थगित गरिएको थियो। आन्दोलनका कारण बालुवाटारमा क्षति पुगेकाले प्रधानमन्त्री कार्की हाल निजी निवासमै बसिरहेकी छिन्।

ताजा अपडेट

नेपालवाच विशेष