जेन-जी आन्दोलन : छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं – जे-नजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।
जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया