जेनजी आन्दोलनपछि कुन प्रदेशमा कति जना पक्राउ परे ?
काठमाडौं । जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्नहरू पक्राउ परिरहेका छन् ।
भाद्र २५ देखि असोज ५ गतेसम्म सातै प्रदेशमा ५३० जना पक्राउ परेका छन् भने ८१३ वटा मुद्दा दर्ता भएको छ । जसमा उपत्यकाभरी ११७ जना पक्राउ परेका छन् ।
त्यस्तै, कोशी प्रदेशमा ४८, मधेशमा १०६, बागमतीमा ७७ गण्डकीमा ५५, लुम्बिनीमा ३३, कर्णालीमा ४४ र सुदुुरपश्चिम प्रदेशमा ४८ जना पक्राउ परेका छन् ।
कुन प्रदेशमा कति मुद्दा दर्ता भए ?
उपत्यकामा ११० वटा मुद्दा दर्ता भएको छ । जसमा, कोशी प्रदेशमा ९०, मधेशमा २०५, बागमतीमा १०२ गण्डकीमा ३४, लुम्बिनीमा १०३, कर्णालीमा ६२ र सुदुुरपश्चिम प्रदेशमा १०६ वटा मुद्दा दर्ता भएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया