NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आज देशरको मौसम सफा रहने

काठमाडौँ । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष