NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष