NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : मौसम विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको अवस्था छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।विभागका अनुसार आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष