नेपाल नागरिक उड्डयन प्राधिकरणमा करार सेवाका लागि २० जनाको माग
काठमाडौँ -नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका रिक्त स्थान पूर्ति गर्न करार सेवामा २० कर्मचारी भर्ति गर्ने भएको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि २० कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया