काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी पनि एक हजार ५६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया