NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बैतडी बस दुर्घटना : मृतक परिवारलाई एक लाख राहत दिइने

काठमाडौं ।  बैतडीमा भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।