NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

मंगलबार (चैत ३) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै आज सुनको मूल्य तोलाको लाख हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन तोलाको लाख हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई हजार ३३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी हजार २६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।