चेर्नोबिलमा विकिरण असामान्य स्तरमा : एएई
किएभ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी एएईका महानिर्देशक राफेल ग्रोसीले चेर्नोबिल आणविक उर्जा केन्द्रमा विकिरणको स्तर असामान्य भएको बताएका छन् ।
यो पावर स्टेशन अहिले प्रयोगमा छैन । त्यहाँ सन् १९८६ मा इतिहासकै सबैभन्दा ठूलो आणविक दुर्घटना भएको थियो ।
यसलाई अझै पनि आणविक वस्तुका फोहोरहरु भण्डारण गर्न प्रयोग गरिन्छ । समाचार एजेन्सी एएफपीका अनुसार ग्रोसीले पत्रकारहरुसँग कैयौं सातासम्म रुसको कब्जामा रहेको यो स्टेशन धेरै खतरनाक थियो ।
रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको केही दिनमै चेर्नोबिल आणविक प्लान्ट कब्जा गरेको थियो ।
Director General @RafaelMGrossi leads 1st full-fledged assistance mission of safety, security & safeguards experts to #Ukraine. Leaving Vienna, they will arrive at Chornobyl NPP on Tue to deliver equipment, conduct radiological assessments & restore safeguards monitoring systems. pic.twitter.com/8nGbFKZ3dZ
— IAEA – International Atomic Energy Agency (@iaeaorg) April 25, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया