ह्वाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन सर्वोच्चसँग ट्रम्पको अनुरोध
वासिङटन । अमेरिकी ट्रम्प प्रशासनले सर्वोच्च अदालतलाई सङ्केत गर्दै ह्वाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन अनुरोध गरेको छ ।
सोलिसिटर जनरल जोन साउअरले डेमोक्र्याट् बहुल सर्वोच्च अदालतमा आपतकालीन अपीलमार्फत यो अनुरोध गरेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष व्हाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काउन आदेश दिएका थिए । त्यसपछि बलरुमको निर्माण गर्न चाहे पनि अदालती अवरोधका कारण परियोजना अघि बढ्नबाट रोकिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया