आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा
काठमाडौँ । आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।
आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
चिलिमेमा फसेकाको उद्धार गर्न अझै ३ दिन लाग्ने
-
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
-
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
-
जेन–जीपछिको एक वर्ष : सुधारदेखि सुरुङ युगसम्म
-
जेन–जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने


प्रतिक्रिया