NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

सोलुखुम्बुमा पहिरोका कारण हुङ्गा खोला थुनियो, सतर्क रहन आग्रह

सोलुखुम्बु- सोलुखुम्बुमा खसेको पहिरोका कारण हुङ्गा खोला थुनिएको छ। खोला थुनिएपछि नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

खोला थुनिएसँगै तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। नदी किनारका बासिन्दाहरूलाई सुरक्षित रहन र सम्भावित जोखिमप्रति सचेत रहन भनिएको छ। स्थानीय अधिकारीहरूले अवस्थाको निगरानी गरिरहेको जनाएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष