व्यापार घाटा १७ खर्ब पुग्ने तथ्यांक विभागको अनुमान
काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । चालु आवको ९ महिना आइपुग्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि छ ।
त्यस्तै चालु आवमा आयात २० खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब पुग्ने विभागले अनुमान गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया