दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए। सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन्।
बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन्।
ताजा अपडेट
-
आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या
-
दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
-
काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम
-
अयोध्या-जनकपुर रेल सेवा: सर्वसाधारणले कहिलेदेखि चढ्न पाउँछन् ?
-
एनपीएलमा होम एन्ड अवे प्रणालीबारे मन्त्रालय र फ्रेन्चाइजबीच छलफल

प्रतिक्रिया