विराटनगर आँखा अस्पतालका विभिन्न पदमा कर्मचारी माग
काठमाडौं । नेपाल नेत्र ज्योती संघले कर्मचारी माग गरेको छ । संघले विराटनगर आँखा अस्पतालका लागि कर्मचारी माग गरेको हो ।
संघले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आव्हान गरेको हो । संघले ह्यूम्यान रिर्सास असिष्टेन्ट, प्रशासक असिष्टेन्ट, एकाउन्ट असिष्टेन्ट र हेल्थ असिष्टेन्टमा एक/एक जना कर्मचारी माग गरेको छ ।
संघका अनुसार उम्मेदवारको उमेरको हदमा २१ वर्ष देखि ४० वर्ष उमेर ननाघेको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले आउँदो वैशाख २६ गतेभित्र संघको इमेलमार्फत आवेदन दिन सक्ने छन् ।

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया