सनराइज बैंकका संस्थापकले १ लाख १० हजार कित्ता सेयर बिक्री गर्ने
काठमाडौं । सनराइज बैंकका संस्थापकले १ लाख १० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक निर्मल प्रधानले आफ्नो स्वामित्वमा रहेको सेयर उक्त बिक्री गर्न लागेको हो ।
प्रधानले उनको नाममा रहेको सेयर सनराइजकै संस्थापक सेयरधनीले न्यूनतम १६० रुपैयाँलाई आधार मानी आवेदन दिन सक्ने जनाएका छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिभित्र बैंकको प्रधान कार्यालय सेयर रजिष्टार विभागमा निवेदन दिन पर्नेछ ।
बैंकका अनुसार उक्त अवधिभर कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुला गरिनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया