जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब
एजेन्सी । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार गायब भएको छ ।
विमान इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडे लगत्तै हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
विमान समुद्रमाथि पुगेपछि सम्पर्कविहीन भएको बताइएको छ ।
रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गरिरहेको समाचारहरूमा जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया