‘मानवअधिकार उल्लंघनका आरोपीलाई आइजिपी बनाइयो’
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानवअधिकार उल्लंघनका दोषीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाएको बताएका छन् । आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सदस्य ठाकुरले नयाँ आइजिपी धीरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दाबी गरे ।
वरिष्ठलाई छोडेर कनिष्ठलाई आइजिपी बनाएको भन्दै अहिले सरकारको विरोध भइरहेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को वरीयतामा अगाडि रहेका विश्वराज पोखरेल र नहकुल थापाले यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत हालिसकेका छन् ।
आइजिपी बढुवाविरुद्ध सर्वोच्चमा दायर रिटमाथिको सुनुवाइ हेर्दा-हेर्दैमा
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया