पहिरोमा पुरिएर शिक्षकको मृत्यु
पाँचथर । पाँचथरमा कुलो बनाउने क्रममा आएको पहिरोले पुरिएर याङवरक गाउँपालिका–२ मा एकजना शिक्षकको मृत्यु भएको छ । याङवरक–२ स्थित नुवा खोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले बताए । पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हातमा चोट लागेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया