आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको हो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया