नबिल बैंकको विषेश साधारणसभा जेठ ७ गते
काठमाडौं । नबिल बैंकले विषेश साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ ७ गते विशेष साधारणसभा आयोजना गर्ने जानकारी गराएको हो ।
कम्पनीलेे आज बिहान बसेको बैठकले साधाररणासभा मित तय गरेको छ । विशेष साधारणसभा प्रयोजनको लागि बैंकले बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।
बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आयोजना गर्ने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया