नेप्सेले वैशाख २५ गतेको सूचनामा रहेको गल्ती सच्चायो, यस्तो थियो गल्ती

काठमाडाैं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से)ले वैशाख २५ गते आइतबारमा निकालेको सूचनामा रहेको गल्ली सच्चाएको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबारको सूचना सच्चाएको जनाएको हो ।
उक्त सूचनामा वैशाख १३ गते बसेको मन्त्री परिषद्को बैठकले जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हुनुपर्नेमा बैशाख २५ गतेको बैठक हुन गएको भन्ने सूचना सच्चाएको जनाएको छ ।
सरकाले जेठ १ गतेबाट आइतबार र शनिबार सार्वजनिक बिदा दिने भएसँगै नेप्सेले पनि जेठ १ गतेबाटै लागू हुने गरी सोमबारदेखि शुक्रबारसम्म सेयर बजार कारोबार हुने सूचना जारी गरेको हो ।
ताजा अपडेट
-
कृषक पाठशाला : प्राङ्गारिक खेतीतर्फ किसानको उत्साह
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची
-
देशको पहिलो ग्वार्को ‘फ्लाई ओभर’ आज प्रधानमन्त्रीले उदघाटन गर्दै
प्रतिक्रिया