विल गेट्सलाई कोरोना संक्रमण
काठमाडौं । माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई कोरोना संक्रमण भएको छ ।
उक्त खबर उनले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका हुन् ।
उनले आफूलाई कोरोनाका लक्षण देखापरेको बताएका छन् ।
उनी यतिबेला आइसोलेसनमा विशेषज्ञको सल्लाह बमोजिम रहेको उनले बताएका छन् ।
I’ve tested positive for COVID. I’m experiencing mild symptoms and am following the experts’ advice by isolating until I’m healthy again.
— Bill Gates (@BillGates) May 10, 2022
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया