मतपेटिकामा खुसुक्क १२ मत खसाएपछि भीमदत्तको मतदान स्थगित
काठमाडौं। कैलालीको भिमदत्त नगरपालिका वडा नं ९ मा मतदान स्थगित भएको छ ।
पानी पर्न थालेपछि मतदान प्रभावित भएको बेला धाँधली भएको भन्दै दुई पक्षबीच विवाद बढेपछि मतदान नै स्थगित भएको हो ।
नेकपा एमाले समर्थकले पानी परेर भीडभाड बढेको मौकामा १० देखि १२ अतिरित्त मत मतपेटिकामा खसाएको भन्दै अन्य दलले आपत्ति जनाएको छ ।
मतदान सुचारु गराउने सम्बन्धमा छलफल भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया