१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । तनहुँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगर रहेका छन् ।
प्रहरीका अनुसार सोही नगरपालिका दुलेगौडास्थित होटल एण्ड लजमा मगरले किशोरीलाई बुधबार राति करणी गरेका थिए । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया