रौतहटको बौदिमाई नगरपालिकामा मतपेटिका जलाइयो
काठमाडौं । रौतहटस्थित बौदिमाई नगरपालिकामा झडप हुँदा तीनवटा मतपेटिका जलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार जनता समाजवादी पार्टी (जसपा) र एमालेबीच झडप हुँदा तीन वटा मतपेटिकामा आगजनी भएको हो ।
घटना वडा नंबर २ स्थित इनरवा टोलमा घटेको हो । स्थिति तनावग्रस्त भएपछि हाल छलफल चलिरहेको शाहीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया