काठमाडौंमा मतदाता नामावली बनाउनेको भीड [फोटो फिचर]
काठमाडौंमा मतदाता नामावली बनाउनेहरूको भीड बढेको छ।
निर्वाचन आयोगले वैशाख १४ गतेदेखि स्थानीय तहको निर्वाचन गराउन प्रस्ताव गरेपछि नयाँ मतदाता नामावली बनाउनेहरूको भीड बढेको हो।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दिनहूँ सयौं सर्वसाधारण मतदाता नामावली बनाउन बिहानैदेखि नै लाइनमा बस्ने गरेका छन्।
काठमाडौं उपत्यका बाहिरका मानिसहरूको मतदाता नामावली काठमाडौंबाटै बन्ने हुँदा नामावली बनाउने सर्वसाधारणको चाप बढेको हो ।



प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, १०:४५:००
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया