पूर्वप्रधानमन्त्री झलनाथ खनालको नगरपालिकामा एमालेसँग ६ मतको रोचक भिडन्त
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नगरपालिकामा एकीकृत माजवादीका उम्मेदवारले अग्रता लिएको छ ।
इलामको सूर्यदय नगरपालिकामा (एस)का उम्मेदवार रणबहादुर राईले १५८ मतले अग्रता लिएका हुन् ।
एमालेका उम्मेदवार काजिमा कागतेले १५२ मतसहित राईलाई पछ्याइरहेका छन् । यो प्रारम्भिक मतगणना हो । राईलाई गठबन्धन दलहरूको समर्थन रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया