धुलिखेलमा अशोक व्यञ्जुले लिए अग्रता
काठमाडौं । धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक व्यञ्जु एक हजार ७१७ मतसहित अग्रता स्थानमा रहेका छन् ।
पछिल्लो मतगणना अनुसार ब्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतलाई पछि पार्दै अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बस्नेतले एक हजार ४०७ मत पाएका छन् । धुलिखेलका पूर्वमेयरसमेत रहेका व्यञ्जुकार शनिबाररातिसम्म दोस्रो स्थानमा रहेका थिए ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया