सुनको मुल्य १३०० रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन सुनको मुल्य एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९६ हजार ५०० मा कारोबार भइरहेको छ ।
गत बिहीबार सुन प्रतितोला ९७ हजार आठ सयले कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहदा बिहीबारको लागि ९७ हजार ३ सय रूपैयाँ कायम भएको थियो ।
आइतबार चाँदी १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया