विद्यालय दुई दिन बिदा नगर्न भक्तपुर नगरपालिकाको निर्देशन
भक्तपुर । भक्तपुर नगरपालिकाले विद्यालयहरुलाई दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । सरकारी निर्णयको अवज्ञा गर्दै नगरपालिकाले सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएर दुई दिन बिदा नगर्न भनेको हो ।
शिक्षा मन्त्रालयले जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले मन्त्रालयको निर्णयविपरित विद्यालय खोल्न आग्रह गरेको हो । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले साबिकबमोजिम विद्यालय सञ्चालन गर्न भनेको छ ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया