नक्कली नोटसहित भारतीय युवक पक्राउ
काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक जना भारतीय युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी रनौली–१० बस्ने २२ वर्षीय सरोज कुमार बैठा रहेका छन् ।
उनलाई प्रहरीले सर्लाही गोडैता बजारबाट चार थान एक हजारको नोटसहित आइतबार दिउँसो पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नेपाली पाँच सय रुपैयाँको नोट एक थान, एक सय रुपैयाँको नोट दुई थान र ५० रुपैयाँको नोट एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया