स्थापितमाथि बालेनको २२ सयभन्दा बढीको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले ४६४६ मत ल्याएका छन् । एमालेका केशव स्थापितले २४०५ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छिन् ।
शीर्ष स्थानका बालेन दोस्रो स्थानका स्थापितभन्दा २२४१ मतले अघि छन् । दुवैको मत जोड्दा पनि बालेनको जति पुग्दैन ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया