नियमविपरित बुक क्लोज गरेपछि विन नेपालको सेयर कारोबार रोक्का

काठमाडाैं । विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक्क एक्सचेन्ज (नेप्से) ले उक्त लघुवित्तको सेयर कोरोबार रोक्का गरेको हो ।
नियम विपरित बुक क्लोज सूचना जारी भएसँगै नेप्सेले उक्त लघुवित्तको सेयर कोरोबार रोक्का गरेको सूचनामा उल्लेख छ । नियम अनुसार बुक क्लोज गर्न नेप्सेमा सात दिन पहिला नै सूचना दिनपर्छ । तर कुनै जानकारीबिना नै कम्पनीले बुक क्लोज गरेपछि कारबाहीस्वरूप बुक क्लोज गरेको नेप्सेजे जनाएको छ ।
नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का तथा पत्र प्राप्त गरेको तीन दिनभित्र कम्पनीसँग स्पष्टिकरण मागेको छ ।
ताजा अपडेट
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
प्रतिक्रिया