प्रधानमन्त्रीद्धारा भाइलाई अन्तिम श्रद्धाञ्जली
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राति निधन भएका आफ्ना भाइ प्रेमबहादुर देउवालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
उनको उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । सामाजिक काममा सक्रिय देउवाका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
उनको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया