९ वर्षीया बालिकाको करणी गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापास्थित मेचीनगर नगरपालिका-१० बस्ने ३४ वर्षीय बिपुल राजबंशी रहेका छन् ।
प्रहरीका अनुसार राजबंशीले उक्त बालिकालाई उनकै घरमा बैशाख २५ गते बिहान करणी गरेका थिए । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया