सिके राउतकाे पार्टीबाट हनुमाननगरमा पहिलो जित
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा जनमत पार्टीले जितेको छ । पार्टीबाट प्रमुखमा उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका हुन् ।
उनले निवर्तमान प्रमुख एवं जसपाका उम्मेदवार शैलेश साहलाई १६१ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । माझीले ६ हजार ४०७ मत ल्याएका छन् भने साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् ।
हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले पहिलो जित पाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया