धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङ पुनः अगाडि
धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ पुनः अगाडि आएका छन् ।
यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो परिणाम अनुसार ५० मतले अगाडि छन् । साम्पाङले अहिले ८ हजार ४६ मत प्राप्त गरेका छन् ।
राईले ७ हजार ९९६ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत ल्याएकी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया