५ वर्षीय छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ
कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिका-५ बस्ने २६ वर्षीया लक्ष्मण कोहारलाई झड्केलो ५ वर्षीया छोरा आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटको क्रममा गम्भिर घाइते भएका बालकको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कोहारलाई बुधबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया