‘संसार छाड्ने’ सन्देश छोडेर हराएका युवा यस्तो अवस्थामा भेटिए
काठमाडौं । सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर हराएका युवक भेटिएका छन् । ललितपुरको सातदोबाटोबाट आइतबार साँझदेखि बेपत्ता भएका सरोज माबो लिम्बू सोही जिल्लाको भैँसेपाटीमा भेटिएका हुन् ।
ती युवा भैँसेपाटीस्थित पिपलबोटमा अर्धचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत लिम्बूले विष पिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।
यस्तो लेखेका थिए उनले :
‘संसारबाट बिदा लिने समय भयो । साथीहरू, तिमीहरूसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया