अब योजना आयोगले स्वीकृत नगरेका आयोजनाले बजेट नपाउने
काठमाडौं । सरकारले अब राष्ट्रिय योजना आयोगले स्वीकृत नगरेको आयोजाका लागि बजेट नदिने भएको छ । मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।
आगामी नीति तथा कार्यक्रमका अनुसार विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुसार राष्ट्रिय प्राथामिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गराउन निर्णय भएको हो ।
यसबाहेक आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले पनि बजेट पाउने छैनन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया