छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक गोकुल बास्कोटाका सल्लाहकार
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक जर्नादन अधिकारी एमाले नेता गोकुल बास्कोटाको सल्लाहाकार रहेको खुलासा भएको छ । काभ्रे भुम्लु गाउँपालिकाका अधिकारी बास्कोटा मन्त्री भएका बेला सञ्चार विज्ञ सल्लाहकार थिए ।
यौन दुर्व्यवहार गरेको भन्दै ३ जना विद्यार्थीले जनार्दन अधिकारी र राजनकुमार पौडेलविरुद्ध दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्व्यवहारको घटना बाहिरिएपछि मंगलबार बिहान कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए । दुवै आरोपीलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेकाे छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया