यस्तो छ सत्ता गठबन्धन दलबीचको सहमति
काठमाडौं । स्थानीय तहको निर्वाचनपछि सत्तारुढ दलको बैठक बसेको छ ।
बैठकले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न पाँच दलका शीर्ष नेताले सहमति गरेका हुन् ।
यस्तो सहमति कार्यान्वयन गर्न बैठकले प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया